स्थानीय चुनावको उमेदवारी दर्ता चैत ११ र १२ गते

काठमाडौं । स्थानीय तह निर्वाचनवका लागि उमेदवारी मनोनयन चैत ११ र १२ गते हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत ११ र १२ गते नै मनोनय दर्ताको सूची प्रकाशन गर्ने उल्लेख छ ।

आयोगले उमेदवारको नामावली १५ गते प्रकाशन गर्ने र १६ गते अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया