
काठमाडौं । स्थानीय तह निर्वाचनवका लागि उमेदवारी मनोनयन चैत ११ र १२ गते हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत ११ र १२ गते नै मनोनय दर्ताको सूची प्रकाशन गर्ने उल्लेख छ ।
आयोगले उमेदवारको नामावली १५ गते प्रकाशन गर्ने र १६ गते अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।
प्रतिक्रिया