न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं । न्याय सेवा आयोगको बैठक आज दिउँसो बस्दै छ ।

न्याय सेवाका कर्मचारीहरुको सरुवा बढुवा लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

 

प्रतिक्रिया