आजबाट चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा(फोटो फिचर)

काठमाडौँ । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजबाट सञ्चालन हुँदै छ । चैत १८, २० र २१ हुने उक्त परीक्षा काठमाडौं उपत्यकाभित्र तोकिएका केन्द्रहरुमा आजबाट सञ्चालन भएको हो । तीन दिनको परीक्षामा कूल १११ परीक्षा केन्द्र कायम गरिएको छ । साथै पहिलो दिन १९,५०८, दोस्रो दिन १२,२६२ र तेस्रो दिन २,८९५ गरी कूल ३४,६६५ परीक्षार्थीहरु परीक्षामा सहभागि हुँदैछन् ।

आजको परीक्षा अन्तर्गत काठमाडौं पेप्सिकोला स्थित नेक्सस स्कुलमा आज सञ्चालन हुने चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागि परीक्षार्थीहरु ।

प्रतिक्रिया