
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यावस्थापन परीक्षा नियन्त्रण महाशाखाले मास्टर अफ विजनेस स्टडिज् र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसनको संशोधित परीक्षा केन्द्र सार्वजनिक गरेको छ । चैत २९ गतेदेखि सञ्चालन हुने परीक्षाको संशोधित परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।


प्रतिक्रिया